प्रमुख समाचार::
नगरपालिकाको कार्यालय
पुरैनी ताल
सोभा ताल
सूचना तथा समाचार
Region training workshop Enhancing climate and Disaster risk resilient cities in asia and the pacific
बेलौरी बजार लाई जोड्ने गरि बेलौरी न पा वडा नं ७ गणेशपुर बरैया देखि बेलौरी न पा ८ राना टोल बोटगाउं खजुवा टोल हुँदै हुलाकि सडक जोड्ने सडक कालोपत्रे गर्ने गरि आज नगर प्रमुख श्री पोतिलाल चौधरी ज्युको नेतृत्व मा सडकको निरिक्षण गरियो।
बेलौरी नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले वडा भित्रका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित, द्वन्द्व पीडित तथा भलमन्साहरूलाई सम्मान स्वरूप न्यानो कम्बल (ब्ल्याङ्केट) वितरण गरेको छ
सगरमाथा अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२१ मा तेस्रो स्थान हासिल गर्न सफल खेलाडी एवम् प्रशिक्षकलाइ सम्मान